ऊपदेश दियो - मुन्टो बटार्छ
आश्रय दियो - टाउकोमा टेक्छ
प्रेम गर्यो - धोका दिन्छ
बिश्वाश गर्यो - घात गर्छ
आफन्त सम्झ्यो- पराइ ठान्छ
अमृत दियो -- बिष ठान्छ
सम्मान दियो - घमण्ड गर्छ
देबता मान्यो - दानब बन्छ
इज्जत दियो- बेइज्जत गर्छ
नेत्र प्रसाद शर्मा
भकुन्डे-६, बाग्लुङ
हाल माल्दिभ्स
हेल्लो:
००९६०-७६८७५८४
Tuesday, February 26, 2008
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment