
Source: benionline.com.np
बागलुङ नगरपालिका-१, रामरेखाका महेन्द्र आचार्यले लगाएको यउटै केराको बोटमा २२५० बटा कोसा लागिसकेको छ भने केराको घारी अझै बढ्न सक्ने कृषी प्राविधिकहरुले बताएका छन। यो अनौठो केराको घारी हेर्न बागलुङ बजार र आसपासका स्थानबाट मानिसहरुको ओइरो लागेको छ ।
No comments:
Post a Comment