
सर्बप्रथम त म यहाहरुलाई प्रेम दिवसको उपलक्ष्यमा यो दिनले यहाहरू सबैको मुहारमा नयाँ चमक अनी नयाँ उमंग ल्याओस, हरेक प्रेमी–प्रेमिकाहरु बिच रहिआयको प्रगाढ सम्बन्ध अझै गहिरिदै जओस, कसैले मनले सोचेको तर ब्याबहारमा पाउन नसकेको प्रेम अथवा प्रेमिलाई आजको दिनले ब्याबहारिक रुपमा पाउन सफल बनाओस । तर कही कसैले यो दिनलाई कुनै प्रेमी अथवा प्रेमिकाले धोका दिदैमा आत्महत्या जस्तो जघन्य अपराध गर्नमा नखर्चोस। यही छ मेरो कामना !
No comments:
Post a Comment