मान्छे मान्छे नै हो उ सक्दैन देबता  बन्नलाई
बरु बन्न सक्दो रहेछ उ दानब कही कतई
घमंडी बन्दा उसको बढ्दो रहेछ शान
उ सोच्दो रहेछ फेरी आफुलाई छू क्यारे म बलबान
किन सोच्दछ मान्छे ले बलबान  आफुलाई
अदि छ भने उ किन सक्दैन  जितन प्रक्रितिलाई
किन गर्नु र् घमंड मान्छे ले मान्छे आफैमा
अदि सक्छ भने  गरोस प्रतिस्प्रदा प्रक्रितिमा
Friday, April 27, 2007
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment