समुन्द्रमा दौडीरहेको स्पीड बोट
माल्दिभ्सको फन आइल्याण्ड रिसोर्टको जेटी निर्माण गर्दै
ओल्हुभेली रिसॉर्टको जेटीमाँ पार्किंग गरियको डोनी

समुनद्रिक किनारमा सी प्लेन
मानवता नभयको मान्छे मानब रुपी पशु हो भने ज्ञानी मान्छे देबताको रुप हो!
समयलाई सूचना र संचार जस्तो देश र जनताको अत्याबश्यक र महत्वपूर्ण क्षेत्रमा खर्चिराहेकी पत्रकार तथा संचारकर्मी उमा सिह माथी यक अज्ञात आततायी समुहले आक्रमण गरी उहाको हत्या गरेको समचाराले हामी अत्यान्तई दुखित बनेका छू, साथै यो शोकको घडिमा उहाको मृत आत्माको चिर शान्तीको कामना गर्दै शोकाकुल परिवार प्रति श्री पशुपतिनाथले धैर्यधारण गर्ने शक्ति दिउन भन्दै समबेदना ब्यक्त गर्दछु! साथै यो जगन्य हत्याको घोरबिरोध र यथासिग्र अपराधीहरुको पत्ता लगाई सरकारले