ऊपदेश दियो -                 मुन्टो बटार्छ
आश्रय दियो -              टाउकोमा टेक्छ
 प्रेम गर्यो    -                धोका दिन्छ
 बिश्वाश गर्यो -         घात गर्छ
आफन्त सम्झ्यो-     पराइ ठान्छ
 अमृत दियो    --   बिष ठान्छ
 सम्मान दियो -  घमण्ड गर्छ
 देबता मान्यो -  दानब बन्छ
 इज्जत दियो-   बेइज्जत गर्छ
नेत्र प्रसाद शर्मा
भकुन्डे-६, बाग्लुङ
हाल माल्दिभ्स
हेल्लो:
००९६०-७६८७५८४
Tuesday, February 26, 2008
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment